Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

१२ वर्षपछि पक्राउ, डाँका- चोरी मुद्दाका फरार प्रतिवादी

१२ वर्षपछि पक्राउ, डाँका- चोरी मुद्दाका फरार प्रतिवादी

  • काठमाडौं । डाँका चोरी मुद्दामा  दोषी ठहर भइ फरार रहेका प्रतिवादी १२ वर्षपछि पक्राउ  परेका छन । कञ्चन गाउँपालिका -३ रुपन्देहीका ४६ वर्षीय बेलबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत रुपन्देहीले २०६८ जेठ ३० गते थापालाई ६ वर्ष कैद सजाय र ३० हजार जरिवानाको फैसला सुनाएको थियो ।

    images
    images
    images

    ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरी टोलीले थापालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

    थापालाई कैद भुक्तानका लागि जिल्ला कारागार रुपन्देहीमा पठाइएको केसीले बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij