Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स पाइने

ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स पाइने

  • काठमाडौँ ।  सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायलमा फेल हुन्छन् । जसले गर्दा विचौलियाको धन्दा फस्टाएको समेत देखिन्छ ।

    images
    images
    images

    यस्तै विकृति र अनेकन असहजता रोक्न यातायात व्यवस्था विभागले लाइसेन्स लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

    विभागका महानिर्देशक गोगनबहादुर हमालले लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको जानकारी दिए ।
    हाल ट्रायलमा विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कतै एउटामा छुस्स छुुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बररिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुने समस्या हुनेछैन ।
    ‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्ब्र आयो भने उ पास हुनेछ’, हमालले भने ।

    अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij