Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्वोच्चको न्यायाधीशका लागि सिफारिस ६ जनाको नाम अनुमोदन

सर्वोच्चको न्यायाधीशका लागि सिफारिस ६ जनाको नाम अनुमोदन

  • काठमाडौं । संसदीय सुनुवाइ समितिबाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छ जनाको नाम अनुमोदन भएको छ ।

    onlinepatrika
    Arghakhachi

    न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेका उनीहरुको नाम बुधबार बसेको समिति बैठकले अनुमोदन गरेको हो । सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान, बालकृष्ण ढकाल र सुनिल पोखरेल सिफारिस भएका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij