Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

दक्षिण ललितपुरमा आगो दनदनी

दक्षिण ललितपुरमा आगो दनदनी

  • ललितपुर । दक्षिण ललितपुरको शंखु भलडाँडामा आगलागी भएको छ । शंखुकोआगलागीका कारण घर र गोठ पूर्ण रुपमा नष्ट भएको कोञ्ज्योसोम गाउँपालिका २ भलडाँडाका वडाध्यक्ष धु्वप्रसाद घिमिरेले बताए।
    वडाध्यक्ष घिमिरेका अनुसार आगलागीपछि कुनै मानविय क्षति भएको छैन् । विकट पहाडी इलाका शंखुको त्यस घटनास्थलमा दमकल जान सक्ने ठाउँमा नभएको वडाध्यक्ष घिमिरेले बताए ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij