
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । उदयपुर बसपार्कको गस्तीमा रहेको प्रहरी टोलीले दुई जना फरार प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतमा बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ३ बस्ने वर्ष२४ को वर्ष २५ को अहमद कलामुदिन रहेका छन् ।
पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत उदयपुरले चोरी मुद्दामा ११ महिना चारदिन कैद र जनही दस दस हजार जरिवाना समेत तोकेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij