Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ईः ले ललितपुर महानगर अगाडि गरेको प्रदर्शनमा स्थानीयको अवरोध

ईः ले ललितपुर महानगर अगाडि गरेको प्रदर्शनमा स्थानीयको अवरोध

  • काठमाडौं । अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्रांगणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । 

    images
    images
    images

    मंगलबार दिउँसो ब्यानरसहित महानगरको कार्यालयअगाडि पुगेका ई: लाई स्थानीयले अवरोध गरेका हुन् । स्थानीय अवरोधमा उत्रिएपछि प्रहरीले अभियन्ता ईः लाई पुल्चोकस्थित कार्यालय परिसरमा लगेको छ । प्रहरी प्रभाग पुल्चोक बाहिर स्थानीयले प्रदर्शन गरेका छन् भने ईः भित्र छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij