Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

वैदेशिक रोजगारीमा लाखौं रकम ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा लाखौं रकम ठगी गर्ने पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने बहानामा  लाखौं रकम ठगी गर्ने एकजनालाई  प्रहरीले पक्राउ गरेको छ। बर्दियाको मधुवन नगरपालिका-६ घर भइ हाल ललितपुरको गोदावरी १० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठलाइ पक्राउ गरको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रेविन्द्र रेग्मीले पीडितबाट ८ लाख रकम लिइ फरार रहेका श्रेष्ठ लगनखेलबाट पक्राउ गरेको जानकारी दिए ।

    प्रतिव्यक्ति ३५ लाख रुपैयाँ लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिने झुठो आश्वासन दिएर रकम असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij