Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटलको लाभांश घोषणा

  • काठमाडौँ । तारागाउँ रिजेन्सी होटलले सेयरधनीका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ११ प्रतिशत नगद तथा ४ प्रतिशत बोनस सेयर गरी कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    images
    images
    images

    आगामी २७ औं वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै यो लाभांश प्रस्ताव  सेयरधनीले पाउनेछन् । साधारणसभाको मिति भने कम्पनीले तय गरिसकेको छैन । होटल तथा पर्यटन समूहको यो कम्पनीको सेयर मूल्य आइतबार बजार बन्द हुँदा प्रतिकित्ता ७६५ रुपैयाँ १० पैसा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij