
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालय खुलेको छ । विमानस्थलको उद्घाटनको झन्डै वर्ष दिनमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको हो ।
गत वर्ष पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेसँगै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको थियो । तर, अध्यागमन कार्यालय भने थिएन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij