
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दाउरा लिएर आउने क्रममा ढुङ्गा लागेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका –७ राचुल्ली घर भएकी २२ बर्षीया कमला विक कामीको ढुंगा लागेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी उमेश चन्दका अनुसार कर्णाली प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको र पोष्टमार्टम गरी दाहसंस्कारका लागि घर लगिएको जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij