Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

नेपाल एसबीआई बैंकको लाभांश घोषणा

  • काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैंकद्वारा जारी सूचनामा गत आर्थिक वर्षको नाफाबाट बैठकले सेयरधनीलाई कुल १०.५५ प्रतिशत लाभांश दिने निर्णय गरेको उल्लेख छ । यो लाभांशमध्ये ३.७५ प्रतिशत सेयर बोनस र ६.८० प्रतिशत नगद लाभांश प्रदान गरिने बैंकले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij