Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरमा दिउँसै चोरी

ललितपुरमा दिउँसै चोरी

  • ललितपुर । ललितपुरको एक घरमा दिउँसै चोरी भएको छ । ललितपुर महानगरपालिका–३ बल्खु शान्ति बस्ती डेरा गरी बस्ने दोलखा सैलुङ गाउँपालिका–५ घर भएकी २६ वर्षीया मनिषा भुजेलको कोठामा बुधबार दिउँसो चोरी भएको प्रहरीले जनाएको हो ।

    images
    images
    images

    सुन तथा चाँदीका गर–गहना समेत गरी चोरले करिब १ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाई छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij