Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

  • काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १० प्रतिशत लाभांश घोषणा गरेको छ ।

    images
    images
    images

    सीईओ तुलसीप्रसाद वस्तीका अनुसार बुधबार दिउँसो बसेको सञ्चालक समितिको बैकठले आव २०७९/८० को नाफाबाट ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ । 

    राष्ट्र बैंकबाट स्वीकृति र आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij