Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

विपिन जोशीको रिहाइको माग गर्दै ज्ञापनपत्र

विपिन जोशीको रिहाइको माग गर्दै ज्ञापनपत्र

  • काठमाडौं । हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाईको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । आज (आईतबार) जोशीका आफन्त, सञ्चारकर्मी र विद्यार्थीहरुले कञ्चनपुर जिल्ला प्रसाशन कार्यालयमार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

    images
    images
    images

    विपिनकी बहिनी पुष्पा जोशीले उनी हमास समूहको नियन्त्रणमा रहेको इजरायली सरकारले पुष्टि गरिसकेको अवस्थामा सरकारले उद्धारका लागि विशेष पहल गर्नुपर्नेमा जोड दिईन् ।

    गत असोज २० गते हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीेले ज्यान गुमाएका थिए । उक्त आक्रमणमा विपिन बेपत्ता भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij