Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जुम्लामा अटाे दुर्घटना

जुम्लामा अटाे दुर्घटना

  • काठमाडौं । जुम्लामा अटाे दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा हिमा गाउँपालिका १ देयार गाँउका अटाे चालक ४५ वर्षीय पदमबहादुर शाही र साेही ठाउँका ४२ वर्षीय बली राेकाय रहेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाे छ ।

    images
    images
    images

    उक्त घटनामा अटाेमा सवार ४१ वर्षीय नन्द रोकाय गम्भीर घाइते भएका छन् । उनकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेकाे छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij