Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

चोरीका मोटरसाइकलसहित एक युवक पक्राउ

चोरीका मोटरसाइकलसहित एक युवक पक्राउ

  • काठमाडौं । प्रहरीले चोरीको ४ वटा मोटरसाइकलसहित वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ का २८ वर्षिय अजय गोसाईं छन् ।

    images
    images
    images

    वीरगन्ज–१० स्थित सडक खण्डमा कार्त्तिक २ गते पार्किङ गरी राखेका मोटरसाइकलको लक तोडेर चोरी भएका थिए । ती मोटरसाइकल खोजी गर्ने क्रममा नारायणी अस्पतालको पार्किङबाट गोसाईं पक्राउ परेका हुन् ।

    उनले चोरी गरेको मोटरसाइकल नै प्रयोग गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij