Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

होटलमा महिला मृत फेला

होटलमा महिला मृत फेला

  • काठमाडौं । रूकुम पश्चिम खलंगास्थित सत्कार होटलमा एउटा महिला मृत फेला परेकी छन् । घटनामा शं‌कास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    प्रहरीले पक्राउ परेका को हुन् भन्ने खुलाएको छैन । मुसिकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना विक खल‌ंगाको सत्कार होटलको कोठा नम्बर १ मा मंगलबार बिहान मृत फेला परेकी थिइन् ।

    मृतक महिलाको घाँटीमा चोट रहेको प्रहरीले बताएको छ । होटलको कोठामा सिरकले छोपेको अवस्थामा शव फेला परेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij