Logo

Apr 05 2025 | २०८१, चैत २३ गते

Apr 05 2025 | २०८१, चैत २३ गते

उपराष्ट्रपति यादव वीर अस्पतालमा भर्ना

उपराष्ट्रपति यादव वीर अस्पतालमा भर्ना

  • काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उपराष्ट्रपति यादव वीर अस्पतालमा भर्ना भएका हुन् ।

    टाउको दुख्ने, रिंगटा लाग्ने लगाएतका समस्या देखिएपछि यादवलाई वीर अस्पतालमा भर्ना गरिएको  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए ।
     
    यादवको अस्पतालको भीआइपी कक्षमा उपचार भइरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij