Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

छोराले खुकुरी प्रहार गर्दा बाबुको मृत्यु

छोराले खुकुरी प्रहार गर्दा बाबुको मृत्यु

  • काठमाडौं । लमजुङमा दाह्री काट्ने मेसिन नदिएको विषयमा विवाद हुँदा छोराले खुकुरी प्रहार गरी बाबुको ज्यान लिएका छन् । क्व्होलासोथार गाउँपालिका-९ टक्सारमा असोज १० गते २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुरलाई खुकुरी प्रहार गरेका थिए ।

    images
    images
    images
    गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले सुजनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij