Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मोटरसाइकलको ठक्करबाट वालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट वालकको मृत्यु

  • काठमाडौं । काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री वालकको मृत्यु भएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका १० ल्याब्रोरेटरी स्कुलनजिक सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–१० नयाँबाटो सुकुम्बासी टोल बस्ने १० वर्षीय सुरज मगरको मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाईते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।
    हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij