Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मणिपाल अस्पताल तोडफोड गर्ने थप एक जना पक्राउ

मणिपाल अस्पताल तोडफोड गर्ने थप एक जना पक्राउ

  • काठमाडौँ । मणिपाल अस्पतालका चिकित्सक कुटपिट तथा तोडफोड प्रकरणमा थप एक जना पक्राउ परेका छन् । बिरामीको मृत्युपछि उत्पन्न तनावमा अस्पताल तोडफोड गरेको आरोपमा थप एक जना पक्राउ परेका हुन् । 

    images
    images
    images

    पक्राउ पर्नेमा ‘छावा’ भनेर चिनिने सुशील कार्की रहेका छन् । गत ८ गते लमजुङबाट उपचारका लागि ल्याइएकी सुकमाया दुराको मृत्युपछि चिकित्सकमाथि कुटपिट भएको थियो ।

    आफन्तका तर्फबाट अस्पतालको लापरबाहीले सुकमायाको ज्यान गएको भन्दै विरोधमा उत्रिएका कार्की सिसी क्यामरामा तोडफोडमा उत्रिएको देखिएपछि पक्राउ परेका हुन् । तोडफोड गर्ने र अराजकता निम्त्याउने अझै केही व्यक्ति खोजीमा रहेको कास्की प्रहरी प्रमुख मोहनबहादुर थापाले बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij