Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

वेस्ट बैंकमा इजरायली आक्रमण

वेस्ट बैंकमा इजरायली आक्रमण

  • काठमाडौं । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो ।

    images
    images
    images

    उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकुहरूको गढ रहेको सो क्षेत्रमा आक्रमण गरिएको थियो । इजरायलीहरूविरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ । इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij