Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेनजी आन्दोलन

गोली लागेर फोटो पत्रकार घाइते

गोली लागेर फोटो पत्रकार घाइते

  • काठमाडौं। जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ ।

    AGNI GROUP

    नेपाल प्रेसकर्मी उमेश कार्कीलाई पनि गोलीको छर्राले सामान्य चोट लागेको छ । रबरको गोली लागेर केही आन्दोलनकारीहरू घाइते भएका छन् ।


    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट