Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

कुटपिटबाट एक जनाको मृत्यु

कुटपिटबाट एक जनाको मृत्यु

  • काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा  कुटपिटबाट एक जनाको मृत्यु र ३ जना घाइते  भएका छन् । नगरपालिकाको  वडा न ९ केवलानीमा गएराति मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images

    प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । घाइतेलाई उपचारको भैरहवा  लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको  प्रहरीले जानकारी दिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij