Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सुत्केरीको मृत्यु

सुत्केरीको मृत्यु

  • काठमाडौं । रुकुम पश्चिममा सर्पको डसाइबाट सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका– १३ रातामाटाकी २२ वर्षिया सुत्केरी विनिता ओली विष्ट रहेकी छिन ।

    images
    images
    images

    मंगलबार दिउँसो बारीमा गाईवस्तुलाई घाँस काट्ने क्रममा बिष्टलाई सर्पले डसेको थियो । सोही दिन राति विष्टले छोरीलाई जन्म दिइकी थिइन् । सुत्केरी भएकी विष्टको रक्तस्राव नरोकिएपछि उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो ।

    सर्पको विष शरीरमा फैलिएको र रक्तस्रावका कारण आज बिहान मुत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij