Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पूर्ण इजलासमा कोशीको विवाद सुनुवाइ हुँदै

पूर्ण इजलासमा कोशीको विवाद सुनुवाइ हुँदै

  • काठमाडौँ । काेशी प्रदेश सरकार गठनविरुद्ध परेकाे रिटमा आजदेखि सर्वोच्च अदालतकाे पूर्ण इजालासमा सुनवाइ हुदैँछ । समय अभावका कारण हिजाे 'हेर्दा हेर्दै' मा राखिएकाे थियाे । 

    images
    images
    images

    एमाले नेता हिक्मत कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेकाे भन्दै रिट हालेका थिए । यही भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको उल्लेख गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाकाे इजलासले दीर्घकालीन निर्णय नगर्न प्रदेश सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

    कोशी प्रदेशका मुख्यमन्त्री थापाले यही भदौ ४ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उक्त विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको हाे ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij