Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती राजदूतको शिष्टचार भेट

उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती राजदूतको शिष्टचार भेट

  • काठमाडौँ । नेपालका लागि बेलायती राजदूत रोब फेनले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा उनले शिष्टाचार भेट गरेका हुन् ।

    images
    images
    images

    सोही क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध दृढ बनाउँसुदै सहकार्य बिस्तार गर्ने बारेमा छलफल भएको बताइएको छ । भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध बिस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij