Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

 जङ्गली च्याउ खादा दुई बालबालिकाको मृत्यु,आमाको उपचार हुँदै

 जङ्गली च्याउ खादा दुई बालबालिकाको मृत्यु,आमाको उपचार हुँदै

  • काठमाडौं । बझाङमा जङ्गली च्याउ खाएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–६ नौराका ७ वर्षिया सञ्जिला कठायत र १२ वर्षिय सुदीप कठायत रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    च्याउ खाएर आमा पुनी कठायत र दुई बालबालिका बिरामी परेपछि  उपचारका लागि उनीहरुलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि बिरामी बालिका सञ्जिलालाई डडेल्धुरा रिफर गरिएको थियो ।

    डडेल्धुरा पु¥याउन नपाउदै सञ्जिलाको बाटोमै मृत्यु भएको हो । सुदीपलाई पनि धनगढी ल्याउने क्रममा बिहिवार राती नै बाटोमा मृत्यु भएको हो । आमा पुनी कठायतको उपचार जारी छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij