Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हराएका रुपक मृत अवस्थामा फेला

हराएका रुपक मृत अवस्थामा फेला

  • काठमाडौँ । काभ्रेको पनौती नगरपालिका ५ लप्सिबोट बस्ने ३८ वर्षीय रूपक कार्की मृत फेला परेका छन् । शुक्रबार उनको शव लप्सिबोटस्ति खेतमा मृत अवस्थामा फेला परेको हो । 

    images
    images
    images

    गत भदौ ७ गते बिहिबारदेखि घरबाट बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । घटनाका सम्बन्धमा  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij