Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

  • काठमाडौं । दाङमा बाँदर धपाउन गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बारीमा मकै बाँदरले खाएपछि धपाउन गएका उनको स्थानीय राजी खहरे खोलामा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । सुनारको शव राप्ती प्रादेशिक अस्पतालमा पोस्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको छ । पश्चिम दाङमा बाँदर र बँदेलले मकै सखाप बनाउने गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij