Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

प्रधानन्यायाधीश पदका लागि श्रेष्ठ अनुमोदित

प्रधानन्यायाधीश पदका लागि श्रेष्ठ अनुमोदित

  • काठमाडौँ । प्रधानन्यायाधीश पदका लागि कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनुमोदित भएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकबाट श्रेष्ठ सर्वसम्मतिले अनुमोदित भएका हुन् ।

    images
    images
    images

    अब श्रेष्ठ अनुमोदित भएको ब्यहोराको पत्र समितिले संवैधानिक परिषद्मा लेखेर पठाउनेछ । समितिको सिफारिस पुगेसँगै श्रेष्ठलाई राष्ट्रपतिले प्रधानन्यायाधीशको शपथ खुवाइएपछि प्रधानन्यायाधीशका रूपमा श्रेष्ठले सर्वोच्च अदालतमा पद बहाली गर्नेछन् ।

    संवैधानिक परिषद्को बैठकले गत साउन १८ गते बसेको प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij