Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरमा एक युवती मृत फेला

ललितपुरमा एक युवती मृत फेला

  • ललितपुर । ललितपुरको पाटन गाबाहालमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर महानगरपालिका १६ गाबाहाल डेरा गरी बस्ने सिरहा सिरहा नगरपालिका १३ घर भएकी ३५ वर्षीया संगिता देवी यादव आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान प्रारम्भ गरेको बताएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij