Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

करेन्ट लागेर मकवानपुरमा एक जनाको मृत्यु

करेन्ट लागेर मकवानपुरमा एक जनाको मृत्यु

  • काठमाडौं । मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका–५, सिरिपुरमा करेन्ट लागेर ५२ वर्षीय वीरबहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    आफ्नै घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर जलेका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij