Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

भक्तपुरबाट १३ जुवाडे पक्राउ

भक्तपुरबाट १३ जुवाडे पक्राउ

  • काठमाडौं । भक्तपुरको एक होटेलमा जुवातास खेलिरहेका १३ जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित रामेछाप सुनपाती गाउँपालिका-५ घर भएका ४० वर्षीय प्रभु खड्काको होटल ओममा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सञ्चालक खड्कासहित १३ जनालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रुपैयाँ र १० बुक ताससहित पक्राउ गरेको बताइएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान र कारबाही अघि बढाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij