Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

  • काठमाडौैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय चमतीमा दिउँसो ४ बजे बैठक बस्ने कोषाध्यक्ष बसुमाया तामाङले जानकारी दिइन् । 

    images
    images
    images

    बैठकमा पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लागतयतका विषयमाथि छलफल हुनेछ । मंसिरदेखि तल्लो तहका अधिवेशन थालेर फागुनमा महाधिवेशन गर्ने रास्वपाको तयारी रहेको छ ।

    जसमा १२१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ केन्द्रीय सदस्य मात्र मनोनित भएका छन् । कोषाध्यक्ष तामाङले समसमायिक विषयमा पनि छलफल हुने बताइन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij