Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

भारतको महाराष्ट्रमा क्रेन खस्दा १६ मजदुरको मृत्यु

भारतको महाराष्ट्रमा क्रेन खस्दा १६ मजदुरको मृत्यु

  • काठमाडौं । भारतको महाराष्ट्रमा समृद्धि एक्सप्रेस नामको राजमार्ग निर्माण कार्यमा भएको दुर्घटना १६ मजदुरको मृत्यु भएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    images
    images
    images

    उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान शाहपुर नजिकै गर्डर लन्चिङ मेसिन खस्दा मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । जेसीबी र उद्धार टोलीले उद्धार कार्य जारी राखेका छन् ।  ठाणे जिल्लाको शाहपुर तहसीलमा रहेको पुलको स्ल्याबमा क्रेन खसेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij