
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । कोसी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले रद्द गरिदिएको छ ।
सभामुखको समर्थनमा भएको थापाको नियुक्ति न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।
साथै अदालतले साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न पनि सर्वोच्चले परमादेश दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij