Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

साउदीमा भाई-बहिनीलाई सँगै फाँसी

साउदीमा भाई-बहिनीलाई सँगै फाँसी

  • काठमाडौं । साउदी अरबमा भाई र बहिनीलाई एकै पटक फाँसी दिइएको छ । साउदी सरकारले आफ्ना बाबु, आमा र दुईजना भाईको हत्यामा दोषी ठहर भएका दुवैलाई सोमबार मक्कामा फाँसी दिइएको जनाएको हो ।

    images
    images
    images

    अब्दुल्ला अजीज बिन फाहेद बिन गजाया अल हरेथी र उनकी बैनी ओहूदले आफ्नी आमा र दुई भाईलाई खानामा निद्राको औषधि दिएर लठ्याएपछि गोली हानेर हत्या गरेको बताइएको छ । अपराधपछि दुई मिलेर शवलाई कुनै अज्ञात स्थानमा लगेका थिए । जहाँ उनीहरुले बाबुलाई पनि बोलाएर गोली हानी हत्या गरेका थिए । त्यसपछि जलेर मरेको बनाउन दुईले आफ्नै घरमा आगो लगाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij