Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

डडेलधुरामा आँपको रुखबाट लडेर महिलाको मृत्यु

डडेलधुरामा आँपको रुखबाट लडेर महिलाको मृत्यु

  • काठमाडौं । डडेलधुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो ।

    images
    images
    images

    मंगलबार दिउँसो साढे १ बजेतिर भागेश्वर गाउँपालिका–३ पायल भन्ने ठाउँमा आँप टिप्ने क्रम रुखबाट लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए । रुखबाट लडेर मृत्यु भएकी रुपाको शव पोस्टमार्टमका लागि डडेलधुरा अस्पतालमा राखिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij