Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

नेपालमा थप ४ सय ८३ जना कोरोना संक्रमण मुक्त हुँदा थपिए ४ सय १२ संक्रमित

नेपालमा थप ४ सय ८३ जना कोरोना संक्रमण मुक्त हुँदा थपिए ४ सय १२ संक्रमित

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

    images
    images
    images

    नेपालमा पछिल्लो २४ घण्टामा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ९०३ पुगेको छ ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।

    अहिलेसम्म नेपालमा १९ लाख ६४ हजार १६० वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

    नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ३४२ रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij