Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

घनश्याम उपाध्यायको सचिवमा बढुवा

घनश्याम उपाध्यायको सचिवमा बढुवा

  • काठमाडौं । घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको बैठकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने समितिले वरिष्ठतम सहसचिवहरु लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्ने बस्नेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा कार्यरत छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij