Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

विद्यालयको छतबाट हाम फालेकी छात्राको मृत्यु

विद्यालयको छतबाट हाम फालेकी छात्राको मृत्यु

  • काठमाडौं । भारतको दिल्लीस्थित् द्वारकामा कक्षा ९ अध्ययनरत एक छात्राले विद्यालय भवनबाट हाम फालेर आत्महत्या गरेकी छिन् । आफूलाई पढ्न मन नभएको र यसकारण आत्महत्या गरेको उनको सुसाइड नोटमा लेखिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सोमबार बेलुका ५ बजे १४ वर्षीया छात्राले द्वारका सेक्टर–१६ स्थित विद्यालयको स्टाफ क्वाटरबाट हाम फालेकी हुन् । दिल्ली प्रहरीले प्राप्त गरेको एक सुसाइड नोटमा लेखिएको छ, 'मलाई पढ्न मन नभएको कारण यो कदम चालेकी हुँ।' प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij