Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

जेनिन आक्रमणमा ८ जनाको मृत्यु, सडकमा गोली प्रहार जारी

जेनिन आक्रमणमा ८ जनाको मृत्यु, सडकमा गोली प्रहार जारी

  • काठमाडौं । इजरायली सेनाले प्यालेस्टिनी सहर जेनिनमा गरेको आक्रमणमा ८ जना मारिएका छन् । प्यालेस्टीनी स्वास्थ्य मन्त्रालयका अनुसार ५० भन्दा बढी घाइते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ ।

    images
    images
    images

    जेनिनको विभिन्न क्षेत्रमा आगलागीसहित गोली पनि चलिरहेको बीबीसीले जनाएको छ । सोमबार बिहानदेखि सुरु भएको आक्रमणले जेनिनको अवस्था नाजुक बनाएको छ ।

    इजरायली सेनाले प्यालेस्टिनी शिविरमा ड्रोन आक्रमण गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij