
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको पाँचौं विकेट लिएको छ । पाँचौं विकेटका रुपमा रोभमन पोवेल पेभेलियन फर्किका हुन् ।
उनले विकेट ललित राजवंशीले लिए । राजवंशीले पोवेललाई २९ रनमा गुल्सन झामार्फत क्याच गराएका हुन् । पाँचौं विकेट खस्दा वेस्ट इन्डिजको स्कोर तीन सय १० रन थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij