Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

बेपत्ता टाइटनिक पनडुब्बीबारे नयाँ जानकारी प्राप्त

बेपत्ता टाइटनिक पनडुब्बीबारे नयाँ जानकारी प्राप्त

  • काठमाडौं । विश्वचर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न समुद्री गहिराइमा पठाउने पनडुब्बीबारे नयाँ जानकारी प्राप्त भएको छ। बेपत्ता भएको यो पनडुब्बीबाट केही घण्टाअघि आवाज आइरहेको बताइएको छ ।

    images
    images
    images

    आवाजसँगै यसको भग्नावशेषबारे एक नयाँ खुल्दुली र आशा पैदा भएको छ । अमेरिकी नौसेनाका पूर्व न्युक्लियर सबमरिन कमान्डर डेभिड मार्केटले आशा जगाउने आवाज सम्भवतः टाइटन पनडुब्बीबाट नै नआएको पनि हुन सक्ने सम्भावना भएको बताएका छन् ।

    क्याप्टेन मार्केटका अनुसार पनडुब्बीमा फसेका मानिस बच्चे सम्भावना निकै कम छ। तर, टाइटनलाई समुद्र बाहिर निकाल्ने मेसिन आएपछि पनि यो सम्भावना थोरै बढेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij