Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौं । बैतडीको गोकुलेश्वर–गन्ना सडकखण्डको डिलाशैनीमा गिट्टी कुट्दै गरेका स्थानीयबासी । कोरोना कहरले रोजगारी गुमाएर स्वदेश फर्किएका नागरिकलाई स्थानीयस्तरमा रोजगारी पाउन सकस भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij