Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

महालक्ष्मी नगरप्रमुख श्रेष्ठद्धारा कर्मनाशा कोरिडोरको शिलन्यास

महालक्ष्मी नगरप्रमुख श्रेष्ठद्धारा कर्मनाशा कोरिडोरको शिलन्यास

  • ललितपुर । ललितपुर महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठले कर्मनाशा कोरिडोरको शिलन्यास गर्नुभएको छ । महालक्ष्मी नगरपालिकाको वडा नं. १, २, ३ र ४ वडा भएर बग्ने कर्मनाशा खोला कोरिडोर सडकका लागि ४ करोड विनियोजन भएकोमा १ करोड ९८ लाख रुपैयाँ ठेक्का लगानी हुने क्षेत्र पर्ने सडकको शिलन्यास गरिएको हो ।

    images
    images
    images

    उक्त कोरिडोरको निर्माणपश्चात् जडिबुटीबाट ग्वार्कोसम्मको यात्रा अझ सहज हुने विश्वास लिइएको छ । उक्त कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले कर्मनाशा महालक्ष्मी क्षेत्रको लागि अवसर र चुनौती दुवै भएकोले यस क्षेत्रको अवसरलाई सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij