Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

देउवा निवासमा दुःखी गृहमन्त्री

'नैतिकताको आधारमा म पदमा बस्दिनँ'

'नैतिकताको आधारमा म पदमा बस्दिनँ'

  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेतिकताको आधारमा आफू पदमा नबस्ने बताएका छन् । सभापति शेरबहादुर देउवा निवासमा गृहमन्त्री लेखकले ठूलो जनधनको क्षति भएको बताउँदै आफू पदमा नबस्ने बताएका हुन् । ‘आजको प्रदर्शनमा ठूलो मानवीय क्षति भयो । मैले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ', गृहमन्त्री लेखकले पदाधिकारीको विशेष बैठकमा जानकारी गराए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij