Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

जेन-जी आन्दोलन

जेन-जी प्रदर्शन : सुन्धारा प्रहरी बिटमा आगजनी

जेन-जी प्रदर्शन : सुन्धारा प्रहरी बिटमा आगजनी

  • काठमाडौं । जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित प्रहरी बिटमा आगो लगाइएको छ । सोमबार साँझ प्रदर्शनकारीले आगजनी गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    बानेश्वरतर्फबाट लखेटिएका प्रदर्शनकारी समूह सुन्धारामा पुगेपछि प्रहरी बिटमा आगो लगाएको बताइएको छ । त्यति बेला प्रहरी संख्याभन्दा प्रदर्शनकारी बढी भएकाले तत्काल प्रतिकार गर्न नसकिएको प्रहरीले बताए ।

    images

    प्रहरीका अनुसार, प्रदर्शनकारी फर्किएपछि आगलागी नियन्त्रणमा लिइएको छ । घटनापछि सुन्धारा क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij