Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण

ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण

  •  ललितपुर । विश्व वातावरण दिवसको अवसर पारेर ललितपुरको ग्वार्कोदेखि लामाटारसम्मका सडकपेटीमा वृक्षारोपण गरिएको छ ।
    साथै ललितपुरमा वृक्षारोपणसँगै सरसफाइ कार्यक्रम आयोजना गरी विश्व वातारण दिवस मनाइएको छ ।
    डिभिजन वन कार्यालय ललितपुर र वातावरण क्षेत्रमा काम गर्दै आएका संघसंस्थाको अगुवाईमा जनचेतनामुलक कार्यक्रमका साथै वृक्षारोपण र सरसफाइ गरी दिवस मनाइएको हो ।

    images
    images
    images

    संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भइ हरेक वर्ष जुन ५ मा मनाउन लागिएको हो । यस वर्ष ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij